वेबटिभी खबर
काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत फाइनलका लागि नेपाल र युएईबीच भइरहेको खेलमा युएईको चार विकेट गुमेको छ ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको नेपालले ९.१ ओभरको खेलमा युएईको चार विकेट लिएको हो । ललितनारायण राजवंशीले ९.१ ओभरमा रामेज शाहजादलाई १ रनमा आउट गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij