Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय

घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय

  • 262
    SHARES
  • घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला भएको छ । आज बसेकोम मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

    अघिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले घरजग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपनि यसबारे थप अध्ययन गर्न मन्त्रिपरिषद अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij