Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 266
    SHARES
  • फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तोलामा १ हजार २ सय रूपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रूपैयाँ कायम भएको छ । बुधबार छापावाल प्रतितोला १ लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रूपैयाँ निर्धारण भएको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४२५ रूपैयाँमा कारोबार भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij