Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

टेक्नोलोजीका २ लाख बढीले गुमाए रोजगारी, लिंक्ड इनले ७ सय कर्मचारी कटौती गर्दै

टेक्नोलोजीका २ लाख बढीले गुमाए रोजगारी, लिंक्ड इनले ७ सय कर्मचारी कटौती गर्दै

  • 469
    SHARES
  • टेक्नोलोजीका २ लाख बढीले गुमाए रोजगारी, लिंक्ड इनले ७ सय कर्मचारी कटौती गर्दै

    काठमाडौं । सामाजिक सञ्जाल कम्पनी लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने जनाएको छ । माइक्रोसफ्ट कर्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी सोमवार दिएको हो ।

    images

    ‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै  चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ । २० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक राजस्व बढाएको थियो तर यसले कमजोर विश्वव्यापी आर्थिक दृष्टिकोणको बीचमा कामदारहरूलाई हटाउनु परेको जनाएको छ ।

    लेअफ्स डट फाईका अनुसार विगत छ महिनामा विश्वव्यापी भरीका २ लाख ८ हजार बढी विज्ञान प्रविधिमा कार्यरतहरु कर्मचारीले राेजगारी गुमाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology