Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

यस्तो छ आजको सुनचाँदीकाे कारोबार मूल्य

यस्तो छ आजको सुनचाँदीकाे कारोबार मूल्य

  • 219
    SHARES
  • यस्तो छ आजको सुनचाँदीकाे कारोबार मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा चार सयले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ११ हजार ६ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij