Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

  • 45
    SHARES
  • बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

    हेटौंडा । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

    images

    प्रदेश सभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।

    सभामुख पाठकले उक्त दिन प्रदेश सभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology