Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दिवा खाजाका लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन

दिवा खाजाका लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन

  • 305
    SHARES
  • दिवा खाजाका लागि ८ अर्ब ४५  करोड  बजेट विनियोजन

    काठमाडौं । नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरेको छ ।

    अर्थमन्त्री डा‍.प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताए ।

    स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र  उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij