Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना संक्रमण पुष्टि 

  • 553
    SHARES
  • काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा ५८, ललितपुरमा ११२ र काठमाडौंमा ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij