Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनचाँदीको मूल्य बढ्यो यस्तो छ आजको कारोबार मूल्य

सुनचाँदीको मूल्य बढ्यो यस्तो छ आजको कारोबार मूल्य

  • 155
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो यस्तो छ आजको कारोबार मूल्य

    काठमाडौं । नेपाली बजारमा दुई हजार चार सय रूपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख १० हजार ५ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन स्थिर रहेर प्रतितोला १ लाख ८ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ९ हजार ९५० रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij