Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सुनको मूल्य हालसम्मकै उच्च 

सुनको मूल्य हालसम्मकै उच्च 

  • 138
    SHARES
  • सुनको मूल्य हालसम्मकै उच्च 

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा ८ सय रूपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १२ हजार ७५० रूपैयाँ निर्धारण भएको छ ।

    महासंघका अनुसार आज चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology