वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय नबन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रानलयले जनाएको छ ।
मन्त्रालयकाअनुसार कोभिड-१९ विरुद्धको खोपमा कुनै किसिमको धातु वा माइक्रोचिपहरू हुँदैनन् । त्यसैले यस्ता अफवाहको विश्वास नगरौं ।
खोप सुरक्षित र प्रभावकारी भएकाले यसले हाम्रो शरीरमा कुनै किसिमको नकारात्मक असर नपार्ने मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij