Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गर्मी बढेपछि दुधौली नगरपालिकाका विद्यालय बन्द

गर्मी बढेपछि दुधौली नगरपालिकाका विद्यालय बन्द

  • 281
    SHARES
  • गर्मी बढेपछि दुधौली नगरपालिकाका विद्यालय बन्द

    सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

    गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

    नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

    हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij