वेबटिभी खबर
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
समसामयिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij