Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनको मूल्य बढ्दा चाँदी स्थिर 

सुनको मूल्य बढ्दा चाँदी स्थिर 

  • 248
    SHARES
  • सुनको मूल्य बढ्दा चाँदी स्थिर 

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा दुई सयले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १२ हजार १५० रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij