Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

तोलामा एक हजारले घट्यो सुनको मूल्य

तोलामा एक हजारले घट्यो सुनको मूल्य

  • 218
    SHARES
  • तोलामा एक हजारले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तोलामा एक हजार रूपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार १५० रूपैयाँ निर्धारण भएको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख १२ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४२० रूपैयाँमा कारोबार भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij