Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, बुधबार डिस्चार्ज हुने

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, बुधबार डिस्चार्ज हुने

  • 277
    SHARES
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, बुधबार डिस्चार्ज हुने

    काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य जाँच गराएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

    आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij