Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङ जाँदै

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङ जाँदै

  • 194
    SHARES
  • दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङ जाँदै

    दाङ । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जाँदै छन् ।

    बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार त्यहाँ जान लागेका हुन् ।

    दीक्षान्त समारोह कार्यक्रम आज बिहान साढे ११ बजे  आयोजना गरिएको छ । १२ वर्षपछि हुन लागेको दीक्षान्त  समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको  छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij