वेबटिभी खबर
काठमाडौं । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ । मंगलबार प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेस गरेका हुन् । यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij