Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप

तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप

  • 434
    SHARES
  • तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।

    सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले जानकारी दिए ।

    यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # तरुण दल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij