Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको कारोबार मूल्य

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको कारोबार मूल्य

  • 182
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको कारोबार मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा तीन सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij