Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

  • 220
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij