Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुशासन र आर्थिक समृद्धि पक्षमा काम भइरहेको छ : धनराज गुरूङ

सुशासन र आर्थिक समृद्धि पक्षमा काम भइरहेको छ : धनराज गुरूङ

  • 241
    SHARES
  • सुशासन र आर्थिक समृद्धि पक्षमा काम भइरहेको छ : धनराज गुरूङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए ।

    उनले भने, ‘मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij