Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

जनता विकल्प खोजिरहेका छन्, त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छः कमल थापा 

जनता विकल्प खोजिरहेका छन्, त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छः कमल थापा 

  • 1.4K
    SHARES
  • जनता विकल्प खोजिरहेका छन्, त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छः कमल थापा 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । 

    ‘स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्नु पर्छ नविर्सौं-जनता विकल्प खोजिरहेका छन् । त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ । 

    स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्न जरुरी रहेको पूर्वमन्त्रीसमेत रहेका थापाको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij