Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो

  • 326
    SHARES
  • गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो

    पर्सा । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।

    देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

    नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए ।

  • सम्बन्धित विषय:

  • # गोलभेडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij