Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

  • 200
    SHARES
  • यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ ।

    समितिका अनुसार आज ठूलो गोडभेँडाको न्यूनतम मूल्य ९० रूपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोडभेँडा ६० रूपैयाँ,रातो आलु ५५ रूपैयाँ,भारतीय प्याज सुकेको ७३ रूपैयाँ, गाजर १२० रूपैयाँ तथा स्थानीय काउली १०० रूपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

    घिउ सिमी लोकल ९०, भन्टा डल्लो ७०, तने बोडि ६०, भटमासकोशा ९०, तितो करेला १००, लौका ७०, लोकल परवल ५०, घिरौँला ६०, हरियो फर्सी ७०,फर्सी पाकेको ५०, स्कूस ३५, कन्य च्याउ २२०,डल्ले च्याउ ३५०,कुरीलो ५५०,ब्रोकाउली ३००,काँक्रो लोकल १०० रूपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।

    त्यस्तै, केरा दर्जनको १५० रूपैयाँ, स्याउ फूजी ३५०, अनार २८०, कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १५०,नासपाती लोकल ७०,मेवा भारतीय ८०, अम्बा १००,किवी ५०० र आभोकाडो २५० रूपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij