वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश अर्को बैठकको मिति र समय तय नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij