वेबटिभी खबर
काठमाडौं । राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानी वितरण गर्ने भएको छ । आजदेखि अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले सूचना निकालेर जनाएको छ ।
३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij