Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ कारोबार मूल्य

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ कारोबार मूल्य

  • 322
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो, यस्तो छ कारोबार मूल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

    महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij