वेबटिभी खबर
धनकुटा नगरपालिका-७ स्थित परिचय मोडमा रहेको चौतारीमा केरा बेच्दै सहिदभूमि गाउँपालिका क्षेत्रका महिलाहरु । गाउँबाट खरिद गरेर ल्याएको केरा प्रतिदर्जन रु ४० देखि ८० सम्ममा बेच्ने गरेको सहिदभूमि गाउँपालिका-३ की सोनिया राईले जानकारी दिनुभयो । नारायणकुमार राई/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij