Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युएईविरूद्ध पहिले बलिङ गर्दै नेपाल

युएईविरूद्ध पहिले बलिङ गर्दै नेपाल

  • 182
    SHARES
  • युएईविरूद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईविरूद्ध पहिले बलिङ गर्ने भएको छ ।

    युएईले टस जितेर नेपालाई पहिले ब्याटिङ गर्ने निम्तो दिएपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ‘ए’ को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

    यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij