Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नेपाल प्रहरीको एआईजीका लागि थापा सिफारिस

नेपाल प्रहरीको एआईजीका लागि थापा सिफारिस

  • 759
    SHARES
  • नेपाल प्रहरीको एआईजीका लागि थापा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी) मा सहकुल थापा सिफारिस भएका छन् । बढुवा समितीको सोमबार बसेको बैठकले थापालाई सिफारिस गरेको हो । हालका बहालवाला डीआईजीमध्ये वरियतामा थापा पहिलो नम्बरमा थिए ।

    sahakulss.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij