Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

  • 187
    SHARES
  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पार्टी कार्यलय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।

    आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति ,राहत एवं मध्यपहाडी सडक केन्द्रित  अभियानका बारेमा छलफल हुने जनाईएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij