वेबटिभी खबर
चितवनको कालिका नगरपालिका–२ मा व्यावसायिक रुपमा लगाइएको सयपत्री फूल । किसान गोविन्द बाँस्तोलाको परिवारले तीन बिघा क्षेत्रफलमा तिहारलाई लक्षित गरी सयपत्री फूल खेती गरेको हो । तस्बिर : कृष्ण आचार्य/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij