Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रूपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

रूपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

  • 276
    SHARES
  • रूपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

    काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका वडानम्बर-८ भलुहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

    काठमाडौंबाट दाङ जाँदै गरेको  बा.प्र.०३-००१ नम्बरको यात्रुबाहक बस गत राति करिब १२ बजे भलुहीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते र घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij