Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

टिकटक बन्द गर्ने निर्णय विरुद्ध रिट

टिकटक बन्द गर्ने निर्णय विरुद्ध रिट

  • 395
    SHARES
  • टिकटक बन्द गर्ने निर्णय विरुद्ध रिट

    काठमाडौं । तिहार बिदा सकिएर अदालत खुले लगत्तै टिकटक बन्द गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेकाे छ । 

    सरकारको टिकटक बन्द गर्ने निर्णय बदर गर्न माग गर्दै केही थान रिटहरू परेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । 

    टिकटक बन्द गर्ने निर्णयले विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको रिट निवेदनमा दावी गरिएको छ । मन्त्रिपरिषद्ले कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

    टिकटक बन्द गर्ने निर्णयको सरकारमा आवद्ध दलका नेताहरूले पनि आलोचना गर्दै आएका छन् । 

  • सम्बन्धित विषय:

  • # टिकटक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij