वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको छ ।
गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आजको बैठक बसेको हो । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij