Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई 

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई 

  • 181
    SHARES
  • कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यूएई भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्रीले पाएका छन ।

    बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेका हुन ।

    राष्टपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जान लागेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।

    scan_20231129-1489x2048_bxAxJuiS3H.webp

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij