Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रुखमा बस ठोक्किँदा १४ जनाको मृत्यु, २५ जना घाइते

रुखमा बस ठोक्किँदा १४ जनाको मृत्यु, २५ जना घाइते

  • 224
    SHARES
  • रुखमा बस ठोक्किँदा १४ जनाको मृत्यु, २५ जना घाइते

    बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् । 

    दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

    उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij