Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेकपा एसको सचिवालय बैठक सुरु

नेकपा एसको सचिवालय बैठक सुरु

  • 196
    SHARES
  • नेकपा एसको सचिवालय बैठक सुरु

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौंमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।

    आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।

    गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij