Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सिन्धुपाल्चोकमा बाढीको सूचना दिने साइरन जडान

सिन्धुपाल्चोकमा बाढीको सूचना दिने साइरन जडान

  • 600
    SHARES
  • सिन्धुपाल्चोकमा बाढीको सूचना दिने साइरन जडान

    सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ ।

     साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ ।

    यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij