तनहुँको व्यास नगरपालिका–३ स्थित बिपी बनबाटिकामा निर्माण गरिएको बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । सभापति देउवा बिपी स्मृति भवनको उदघाटन गर्न सोमबार तनहुँ पुगेका हुन । तस्बिरः सानेबहादुर नेपाली/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij