Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र राजिस्ट्रारमा पौडेल सिफारिस

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र राजिस्ट्रारमा पौडेल सिफारिस

  • 183
    SHARES
  • सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र राजिस्ट्रारमा पौडेल सिफारिस

    काठमाडौं । न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन । 

    यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij