सर्लाही जिल्लासहित तराई मधेश क्षेत्रमा केही दिनदेखि अत्याधिक चिसो बढेपछि मलंगवा–१०, जिल्ला विकास चोकमा आगो बालेर ताप्दै सर्वसाधारण । सर्लाहीमा शीतलहरसहित चिसो हावा चलेका कारण यहाँ जनजीवन प्रभावित भएको छ । तस्बिर : विश्वनाथ ठाकुर/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij