Logo

२०८३, कार्तिक ४ गते मंगलवार

२०८३, कार्तिक ४ गते मंगलवार

अभिनेत्री सुपुष्पाले प्रेमी रौनकसँग गरिन् विवाह 

अभिनेत्री सुपुष्पाले प्रेमी रौनकसँग गरिन् विवाह 

  • 779
    SHARES
  • अभिनेत्री सुपुष्पाले प्रेमी रौनकसँग गरिन् विवाह 

    काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार काठमाडाैंकाे गोकर्ण फरेष्ट रिसोर्टमा सीमित व्यक्तिकाे उपस्थितिमा विवाह गरेकी हुन् । उनीहरूकाे विवाह समाराेहमा केही चलचित्रकर्मी पनि उपस्थित थिए । 

    यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो । सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् ।

    सुपुष्पाले भने ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij