Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

उखु रोप्दै किसान

उखु रोप्दै किसान

  • 128
    SHARES
  • उखु रोप्दै किसान

    सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका-३, फरहदवास्थित खेतमा उखु रोप्दै किसान ।

    images

    पछिल्लो समय उखु रोप्ने समयमा मलको अभाव र चिनी मिलले समयमा भुक्तानी नदिने लगायत विभिन्न समस्याका कारण किसानले खेती परिवर्तन गर्न थालेपछि उखुखेती गर्नेको सङ्ख्या घट्दै गएको हो ।

    तस्बिर : विश्वनाथ ठाकुर-रासस

  • सम्बन्धित विषय:

  • # उखु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology