Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिए

भारतमा २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिए

  • 798
    SHARES
  • भारतमा २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिए

    नयाँ दिल्ली । भारतमा आइतबार ४० हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यही क्रममा ४२ हजार ३ सय २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ७ सय २५ जनाको आइतबार मृत्यु भएको छ । यो संख्या ८८ दिनमा सबैभन्दा कम हो ।

    यसभन्दा अगाडि ७ अप्रिलमा ६ सय ८४ जनाको मृत्यु भएको थियो । आइतबार देशका १९ राज्यमा १० जनाभन्दा थोरै व्यक्तिको ज्यान गएको छ भने ७ राज्यमा १ जनाको पनि मृत्यु भएको छैन । 

    दिल्ली, छत्तीसगढ, राजस्थान, गुजरात, मध्यप्रदेश, बिहार, तेलगांना, पंजाब, झारखण्ड, उत्तराखण्ड, जम्मुकाश्मिर, हिमाचल प्रदेश, गोवा, पुडुचेरी, मणिपुर, त्रिपुरा, मेघालय, अरुणाचल र नागाल्यान्डमा १० जनाभन्दा थोरैको मृत्यु भएको छ ।

    यीबाहेक चन्डीगढ, मिजोरम, सिक्किम, दादरा नगर हवेली र दमनदीव, लक्ष्यद्धीप र अन्डमान निकोबारमा मृत्यु शुन्य छ । 

    भारतमा दैनिक संक्रमण २.३४ प्रतिशत  भारतमा दैनिक संक्रमण २.३४ प्रतिशत  भारतमा कोरोनाको तेस्रो लहर अक्टुबर-नोभेम्बरमा उच्च बिन्दुमा पुग्ने भारतमा कोरोनाको तेस्रो लहर अक्टुबर-नोभेम्बरमा उच्च बिन्दुमा पुग्ने भारतमा ८ दिनदेखि ५० हजारभन्दा थोरै संक्रमित भारतमा ८ दिनदेखि ५० हजारभन्दा थोरै संक्रमित

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij