Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सबै मन्त्री हटाएर, आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन

सबै मन्त्री हटाएर, आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन

  • 150
    SHARES
  • सबै मन्त्री हटाएर, आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयारी गरेका छन् । सबै मन्त्रीहरुलाई हटाएर आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री लागेका छन् ।

    आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघिबढ्न प्रस्ताव गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij