Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

खानेपानी समस्या क्रमशः समधान गरिने छ : मन्त्री राई

खानेपानी समस्या क्रमशः समधान गरिने छ : मन्त्री राई

  • 205
    SHARES
  • खानेपानी समस्या क्रमशः समधान गरिने छ : मन्त्री राई

    धनकुटा । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन ।

    गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताएका हुन ।

    ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु’, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij