वेबटिभी खबर
बारेकोट गाउँपालिका–९ सेपुखोलामा ढुंगा लागेर दाइने खुट्टा भाँचिएको हिमाली गिद्धको उद्धार गर्दै बारेकोट गाउँपालिकाका शाखा अधिकृत गोविन्दबहादुर सिंह ।
उनले हालसम्म १४ वटा गिद्धको उद्धार गरी उपचार गरी सकेका छन । तस्बिरः हेमन्त केसी/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij