Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लालीगुराँस फुलेर राताम्मै जंगल 

लालीगुराँस फुलेर राताम्मै जंगल 

  • 110
    SHARES
  • लालीगुराँस फुलेर राताम्मै जंगल 

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जंगलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मंगलबार बिहान देखिएको दृश्य ।

    गुराँसको जंगल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो । तस्बिर: सन्तोष गौतम/रासस

    guran.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij